आशिष पाठकका लेखहरु :
नास्तिक पनि आस्तिक:
२०८२ जेठ २ शुक्रबारसबैको विनाशकर्ता, सबैको निषेधको अवधि र साक्षीभूतलाई अस्वीकार गर्दा शून्य पनि अप्रामाणिक हुनेछ। त्यसैले त्यही सबैभन्दा अबाधित, सर्वबाधको अधिष्ठान एवं साक्षीभूत अस्तित्वको सत्ता नै भगवानको 'वास्तविक' वा 'सत्' रूप हो।
धर्म किन चाहियो?
२०८१ पुष ६ गते शनिवारधर्मको रहस्य गुफाभित्र लुकेको छ, अर्थात् धर्मलाई यथार्थ र साङ्गोपाङ्ग बुझ्न निकै कठिन छ। त्यसैले, धर्मका रहस्यवेत्ता महाजनहरूले जुन मार्ग अपनाएका र उपदेश गरेका छन्, त्यही नै धर्मको मार्ग हो।
अनावश्यक विवादमा तानिएको विषय: पशुबलि
२०८१ असोज १७ गते, विहिबारसनातनधर्ममा 'पशुबलि' अत्यन्त गहन र विस्तृत विषय हो। वेदादिशास्त्रबाट अहिंसापरक वचनहरू तथा हिंसा र मांसाहारबाट हुने दुष्परिणामका वचनहरू प्रस्तुत गरेर त्यसैको आधारमा बलिको खण्डन गर्ने प्रयास गरिएको पाइन्छ।